Section Officer | Samanya Prashasan | Full Course

लोक सेवा आयोगको नयाँ पाठ्यक्रमअनुसार शाखा अधिकृत (सामान्य प्रशासन) को प्रथम चरण (AAT) देखि द्वितीय चरणका शासन प्रणाली, समसामयिक विषय र सेवा समूह सम्बन्धी पत्रसम्मको पूर्ण तयारी कोर्स।

Taught by Sabin Ghimire, Megh Nath Subedi, Ram Prasad Joshi and Shiva Khatiwada

  • 120 lessons
  • 54 h 25 min
  • Certificate

What you’ll learn

  • प्रथम चरणको प्रशासनिक अभिरुचि परीक्षण (AAT) – सामान्य सचेतना, Aptitude र English को तयारी
  • द्वितीय पत्र शासन प्रणालीका सबै Section (A–D) को विषयवस्तु बुझ्ने
  • तृतीय पत्र समसामयिक विषयमा विश्लेषणात्मक उत्तर लेख्ने क्षमता विकास
  • चतुर्थ पत्र (सामान्य प्रशासन) – सार्वजनिक व्यवस्थापन, राजस्व, लेखा, लेखापरीक्षण र संसदीय प्रक्रियाको तयारी
  • लोक सेवाको पाठ्यक्रमअनुसार व्यवस्थित र समयबद्ध अध्ययन योजना

Course content

16 sections · 120 lessons · 54 h 25 min

कोर्स परिचय 1 lesson · 15 min
प्रथम पत्र: प्रशासनिक अभिरुचि परीक्षण (AAT) 16 lessons · 5 h 45 min
Part A: सामान्य सचेतना (५० अङ्क) 8 lessons · 2 h 40 min
  • १.१ भूगोल: नेपाल तथा विश्वको भौतिक, सामाजिक र आर्थिक भूगोल20 min
  • १.२ इतिहास, संस्कृति र सामाजिक व्यवस्था20 min
  • १.३ शासनपद्धति र शासन20 min
  • १.४ आर्थिक विकास: पूर्वाधार, योजना र विश्वसँगको आर्थिक सम्बन्ध20 min
  • १.५ दिगो विकास, वातावरण, जलवायु परिवर्तन र जनसांख्यिकी20 min
  • १.६ विज्ञान र प्रविधि20 min
  • १.७ अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ/संस्था20 min
  • १.८ राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक घटना20 min
Part B: Aptitude Test (३० अङ्क) 5 lessons · 2 h 5 min
  • २.१ Verbal Reasoning (६ अङ्क)25 min
  • २.२ Non-verbal Reasoning (६ अङ्क)25 min
  • २.३ Quantitative Aptitude (६ अङ्क)25 min
  • २.४ General Mental Ability, Logical Reasoning र Analytical Ability (६ अङ्क)25 min
  • २.५ Data Interpretation (६ अङ्क)25 min
Part C: English Language Competence Test (२० अङ्क) 3 lessons · 1 h
  • ३.१ Comprehension (५ अङ्क)20 min
  • ३.२ Vocabulary (७ अङ्क)20 min
  • ३.३ Syntactic Ability / Grammar (८ अङ्क)20 min
द्वितीय पत्र: शासन प्रणाली 29 lessons · 14 h 30 min
Section A: राज्य र शासन (३० अङ्क) 7 lessons · 3 h 30 min
  • १.१ शासनका आधारभूत पक्ष: अवधारणा, सन्दर्भ र विशेषता30 min
  • १.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना30 min
  • १.३ सूचनाको हक र पारदर्शिता30 min
  • १.४ राष्ट्र निर्माण र राज्य निर्माण30 min
  • १.५ नेपालको शासन प्रणाली30 min
  • १.६ राष्ट्रिय सुरक्षा व्यवस्थापन30 min
  • १.७ बहुस्तरीय शासन र नेपाल30 min
Section B: संविधान र कानून (२० अङ्क) 8 lessons · 4 h
  • २.१ संविधानवाद30 min
  • २.२ नेपालमा संवैधानिक विकास30 min
  • २.३ नेपालको वर्तमान संविधान: विशेषता, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका30 min
  • २.४ मौलिक हक, निर्देशक सिद्धान्त र राज्यका नीति30 min
  • २.५ संवैधानिक तथा कानुनद्वारा निर्मित निकायहरूको काम र कार्यक्षेत्र30 min
  • २.६ मानव अधिकार, नागरिक चेतना र नागरिकका कर्तव्य30 min
  • २.७ कानुनका स्रोत र कानुन निर्माण प्रक्रिया30 min
  • २.८ कानुनको शासन, लोकतान्त्रिक मूल्य, समावेशीकरण र सकारात्मक विभेद30 min
Section C: सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन (३० अङ्क) 8 lessons · 4 h
  • ३.१ सार्वजनिक सेवाको अवधारणा, कार्य, विशेषता र भूमिका30 min
  • ३.२ सार्वजनिक सेवा प्रवाह30 min
  • ३.३ राजनीतिक तटस्थता, प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्व30 min
  • ३.४ सार्वजनिक कोषको सदुपयोग, सदाचार र नैतिकता30 min
  • ३.५ सार्वजनिक व्यवस्थापन, निजामती सेवा र कर्मचारीतन्त्र30 min
  • ३.६ सार्वजनिक नीति: निर्माण प्रक्रिया र विश्लेषण30 min
  • ३.७ सार्वजनिक सेवा वडापत्र (नागरिक बडापत्र)30 min
  • ३.८ विद्युतीय शासन (E-Governance)30 min
Section D: स्रोत व्यवस्थापन र योजना (२० अङ्क) 6 lessons · 3 h
  • ४.१ मानव स्रोत व्यवस्थापन: प्राप्ति, विकास, उपयोग र सम्भार30 min
  • ४.२ सार्वजनिक वित्त व्यवस्थापन: योजना र बजेट प्रणाली30 min
  • ४.३ सरकारी लेखा प्रणाली र लेखापरीक्षण प्रणाली30 min
  • ४.४ वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्व30 min
  • ४.५ विकास योजना र चालू आवधिक योजना30 min
  • ४.६ सहभागितामूलक योजना र विकास30 min
तृतीय पत्र: समसामयिक विषय 37 lessons · 15 h 25 min
Section A: सामाजिक मामिलाहरू (३० अङ्क) 9 lessons · 3 h 45 min
  • १.१ सामाजिक विवाद तथा द्वन्द्व25 min
  • १.२ सामाजिक न्याय तथा समानता25 min
  • १.३ सामाजिक एवं सांस्कृतिक रूपान्तरण25 min
  • १.४ स्रोतको वितरणमा न्याय: असमानता र सीमान्तीकरण25 min
  • १.५ सामाजिक संरक्षण, सामाजिक सुरक्षा र सामाजिक जिम्मेवारी25 min
  • १.६ सांस्कृतिक विविधता र सामाजिक परिचालन25 min
  • १.७ जनसंख्या: बसोबास, बसाइसराइ, शहरीकरण, प्रौढावस्था र विस्थापन25 min
  • १.८ संगठित अपराध: साइबर अपराध, बेचबिखन, आतंकवाद, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण25 min
  • १.९ खाद्य सम्प्रभुता र खाद्य सुरक्षा25 min
Section B: आर्थिक मामिलाहरू (२० अङ्क) 9 lessons · 3 h 45 min
  • २.१ आर्थिक वृद्धि तथा आर्थिक विकास25 min
  • २.२ आर्थिक विकासका प्रमुख क्षेत्र: कृषि, उद्योग, व्यापार, पर्यटन, वैदेशिक रोजगार र मानव संसाधन25 min
  • २.३ आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको भूमिका25 min
  • २.४ वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोग25 min
  • २.५ वैदेशिक लगानी: पोर्टफोलियो र प्रत्यक्ष25 min
  • २.६ प्रविधि हस्तान्तरण र बौद्धिक सम्पत्ति अधिकार25 min
  • २.७ व्यापार, बजार र श्रम उदारीकरण25 min
  • २.८ आर्थिक कूटनीति25 min
  • २.९ गरिबी र बेरोजगारी25 min
Section C: विकाससँग सम्बद्ध मामिलाहरू (३० अङ्क) 10 lessons · 4 h 10 min
  • ३.१ मानव विकास25 min
  • ३.२ पूर्वाधार विकास25 min
  • ३.३ दिगो विकास: भूमि, जल र प्राकृतिक स्रोतको धान्न सक्ने क्षमता25 min
  • ३.४ विकास प्रक्रियामा राज्य र गैरराज्य क्षेत्रको भूमिका25 min
  • ३.५ शान्ति र द्वन्द्व संवेदनशील विकास25 min
  • ३.६ विकेन्द्रीकरण तथा स्थानीय स्वायत्त शासन25 min
  • ३.७ विकासमा नागरिकको संलग्नता25 min
  • ३.८ साझेदारी विकास तथा समुदायमा आधारित विकास25 min
  • ३.९ विकासमा सूचना तथा सञ्चार प्रविधिको भूमिका25 min
  • ३.१० विश्वव्यापीकरण र विकास25 min
Section D: वातावरणसँग सम्बद्ध मामिलाहरू (२० अङ्क) 9 lessons · 3 h 45 min
  • ४.१ पारिस्थितिक प्रणाली25 min
  • ४.२ जैविक विविधता तथा संरक्षण25 min
  • ४.३ जलवायु परिवर्तन र कार्बन व्यापार25 min
  • ४.४ वातावरणीय ह्रास25 min
  • ४.५ वन विनाश25 min
  • ४.६ संकट तथा विपद् व्यवस्थापन25 min
  • ४.७ वातावरण र विकास25 min
  • ४.८ ऊर्जा संकट तथा ऊर्जा संरक्षण25 min
  • ४.९ प्रदूषण तथा फोहोरमैला व्यवस्थापन25 min
चतुर्थ पत्र: सेवा समूह सम्बन्धी (सामान्य प्रशासन) 37 lessons · 18 h 30 min
खण्ड A: सार्वजनिक व्यवस्थापन (३० अङ्क) 9 lessons · 4 h 30 min
  • १.१ सार्वजनिक व्यवस्थापनको परिचय र कार्यक्षेत्र30 min
  • १.२ कर्मचारी व्यवस्थापन: वर्गीकरण, भर्ना, छनोट, नियुक्ति, बढुवा, तलब, उत्प्रेरणा र अवकाश30 min
  • १.३ संगठन: अवधारणा, प्रकृति, प्रकार र संगठनात्मक विकास30 min
  • १.४ निर्देशन, नियन्त्रण, पदसोपान, निर्णय प्रक्रिया, नेतृत्व, समन्वय, प्रत्यायोजन, सुपरिवेक्षण र अनुगमन–मूल्याङ्कन30 min
  • १.५ नेपालको सार्वजनिक प्रशासन: विकासक्रम, संरचना, विशेषता, सुधार र चुनौती30 min
  • १.६ व्यवस्थापन परीक्षण30 min
  • १.७ व्यावसायिकता, अनुशासन र आचारसंहिता30 min
  • १.८ नागरिकबाट मूल्याङ्कन: सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र तेस्रो पक्ष मूल्याङ्कन30 min
  • १.९ सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्ति र सेवा प्रवाहमा ICT को प्रयोग30 min
खण्ड B: राजस्व प्रशासन (२० अङ्क) 7 lessons · 3 h 30 min
  • २.१ आर्थिक कार्यप्रणाली30 min
  • २.२ राजस्वको अवधारणा र सिद्धान्त30 min
  • २.३ सार्वजनिक आय, सार्वजनिक खर्च र सार्वजनिक ऋण30 min
  • २.४ नेपालको कर प्रणाली: मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, भन्सार र स्थानीय कर30 min
  • २.५ अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड30 min
  • २.६ आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति30 min
  • २.७ बजेट चक्र: निर्माण, कार्यान्वयन र मूल्याङ्कन30 min
खण्ड C: सरकारी लेखा र लेखापरीक्षण (३० अङ्क) 12 lessons · 6 h
  • ३.१ सरकारी आर्थिक कारोबार: परिचय, विशेषता, विश्लेषण, लेखाङ्कन र प्रतिवेदन30 min
  • ३.२ दोहोरो लेखा प्रणाली, नगद र प्रोदभावीमा आधारित लेखा प्रणाली30 min
  • ३.३ खाता सूची, एकल खाता कोष (TSA) र राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS)30 min
  • ३.४ सार्वजनिक सम्पत्ति, जिन्सी र धरौटी लेखा30 min
  • ३.५ सार्वजनिक क्षेत्रको लेखामान र आर्थिक कार्यविधिसम्बन्धी कानुनी व्यवस्था30 min
  • ३.६ सार्वजनिक खरिद व्यवस्थापन र कानुनी व्यवस्था30 min
  • ४.१ लेखापरीक्षणको परिचय, उद्देश्य, प्रकार र आधारभूत सिद्धान्त30 min
  • ४.२ सरकारी तथा संगठित संस्था लेखापरीक्षण मान30 min
  • ४.३ बेरुजु र बेरुजु फछ्र्यौट30 min
  • ४.४ संघ, प्रदेश, स्थानीय तह र सार्वजनिक संस्थानको लेखापरीक्षण30 min
  • ४.५ महालेखा परीक्षक र लेखापरीक्षणसम्बन्धी कानुनी व्यवस्था30 min
  • ४.६ लेखापरीक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था (ICAN, INTOSAI, ASOSAI)30 min
खण्ड D: संसदीय प्रक्रिया र संघीय प्रणाली (२० अङ्क) 9 lessons · 4 h 30 min
  • ५.१ संघीय प्रणाली र नेपालमा संघीयता30 min
  • ५.२ संघ, प्रदेश र स्थानीय तहबीचको विधायिकी अन्तरसम्बन्ध30 min
  • ५.३ व्यवस्थापन कार्यविधि र कानुन निर्माण प्रक्रिया30 min
  • ५.४ प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको अन्तरसम्बन्ध30 min
  • ५.५ संसद, संसदीय समिति र संवैधानिक निकायबीचको अन्तरसम्बन्ध30 min
  • ५.६ संसदीय पदाधिकारी, संसदीय दल र प्रतिपक्षको भूमिका30 min
  • ५.७ संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका30 min
  • ५.८ संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार30 min
  • ५.९ सांसद र निर्वाचित जनप्रतिनिधिको आचारसंहिता, अनुशासन, सदाचार र नैतिकता30 min

Requirements

  • कुनै पनि विषयमा स्नातक (Bachelor) वा अध्ययनरत
  • लोक सेवा आयोगको शाखा अधिकृत परीक्षाको तयारी गर्ने इच्छा
  • नियमित अध्ययन र अभ्यासका लागि समय

About this course

कोर्सको बारेमा

यो कोर्स लोक सेवा आयोगको अप्राविधिक (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत पदको संयुक्त र एकीकृत परीक्षा प्रणालीमा आधारित पाठ्यक्रमअनुसार तयार गरिएको हो। विशेषगरी सामान्य प्रशासन समूह का उम्मेदवारलाई लक्षित गरी प्रत्येक पत्र र Section अनुसार पाठ मिलाइएको छ।

कोर्समा के के छ?

  • प्रथम पत्र – प्रशासनिक अभिरुचि परीक्षण (AAT): सामान्य सचेतना (५०), Aptitude Test (३०) र English Language Competence Test (२०)

  • द्वितीय पत्र – शासन प्रणाली: राज्य र शासन, संविधान र कानून, सार्वजनिक सेवा तथा व्यवस्थापन, स्रोत व्यवस्थापन र योजना

  • तृतीय पत्र – समसामयिक विषय: सामाजिक, आर्थिक, विकास र वातावरणसम्बन्धी मामिलाहरू

  • चतुर्थ पत्र – सेवा समूह सम्बन्धी: सार्वजनिक व्यवस्थापन, राजस्व प्रशासन, सरकारी लेखा र लेखापरीक्षण, संसदीय प्रक्रिया र संघीय प्रणाली

परीक्षा प्रणाली एक नजरमा

  • प्रथम चरण (Preliminary): प्रशासनिक अभिरुचि परीक्षण – १०० पूर्णाङ्क, ४५ उत्तीर्णाङ्क, १०० वस्तुगत प्रश्न, १ घण्टा ३० मिनेट (छनोट परीक्षा मात्र)

  • द्वितीय चरण (Main): द्वितीय, तृतीय र चतुर्थ पत्र – प्रत्येक १०० पूर्णाङ्क, ४० उत्तीर्णाङ्क, विषयगत, ३ घण्टा

  • अन्तिम चरण: IT Skill Test, सामूहिक परीक्षण र अन्तर्वार्ता – ६० पूर्णाङ्क

कसका लागि?

शाखा अधिकृत (Section Officer) सामान्य प्रशासन, संघीय संसद सेवा तथा अन्य अप्राविधिक समूहको प्रथम र द्वितीय चरणको तयारी गर्ने सबै उम्मेदवारका लागि।

नोट: कोर्सका नोटहरू क्रमशः थप र अद्यावधिक गरिँदै जानेछन्।

Your instructors

Sabin Ghimire

1 course

Megh Nath Subedi

1 course

Ram Prasad Joshi

1 course

Shiva Khatiwada

1 course

Discussion

Leave a comment

Your email address will not be published. Required fields are marked *

Rs. 4,000 Buy this course