All notices

Exam Lok Sewa Aayog

लोक सेवा आयोग: शाखा अधिकृत तथा स्वास्थ्य सेवा आठौं/सातौं तहको लिखित परीक्षा कार्यक्रम २०८३ (पुस २५ देखि)

November 11, 2026 २५ कार्तिक २०८३

Exam date Saturday, January 9, 2027 · 11:00 AM २५ पौष २०८३ Exam in 46 days

सूचनाको सारांश

लोक सेवा आयोगको सूचना नं. ७८९/०८३-८४ (वेबसाइटमा २०८३/०७/२५ मा प्रकाशित) अनुसार शाखा अधिकृत वा सो सरह र स्वास्थ्य सेवा आठौं/सातौं तहका पदहरूको लिखित परीक्षा कार्यक्रम यस्तो छ। दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १५ (दोब्बर दस्तुरमा मंसिर २२) हो।

परराष्ट्र, प्रशासन, लेखापरीक्षण र सङ्घीय संसद सेवा (संयुक्त र एकीकृत)

चरण/पत्र विषय मिति समय
प्रथम चरण/प्रथम पत्र (सबै सेवा समूह) प्रशासनिक अभिरुचि परीक्षण २०८३/०९/२५ दिनको ११:०० बजे
द्वितीय पत्र (सबै) शासन प्रणाली २०८३/११/१५ दिनको २:०० बजे
तृतीय पत्र (सबै) समसामयिक विषय २०८३/११/१६ दिनको २:०० बजे
चतुर्थ पत्र (प्रशासन र संसद सेवा) सेवा/समूह सम्बन्धी २०८३/११/१७ दिनको २:०० बजे
चतुर्थ पत्र (लेखापरीक्षण) सेवा/समूह सम्बन्धी २०८३/११/१८ दिनको २:०० बजे
चतुर्थ पत्र (परराष्ट्र Extra Paper I) अंग्रेजी भाषा २०८३/११/१९ दिनको २:०० बजे
पाँचौं पत्र (परराष्ट्र Extra Paper II) परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध २०८३/११/२० दिनको २:०० बजे

प्रथम चरणमा उत्तीर्ण भएका उम्मेदवार मात्र द्वितीय चरणको परीक्षामा सहभागी हुन पाउँछन्।

न्याय सेवा (संयुक्त)

पत्र विषय मिति समय
प्रथम शासन प्रणाली २०८३/११/१२ दिनको २:०० बजे
द्वितीय समसामयिक विषय २०८३/११/१३
तृतीय समसामयिक कानून तथा अभ्यास २०८३/११/१४

राष्ट्रिय मानव अधिकार सेवा

पद प्रथम पत्र द्वितीय पत्र समय
मानव अधिकार अधिकृत २०८३/११/२६ २०८३/११/२७ दिनको २:०० बजे
लेखा अधिकृत २०८३/११/२६ २०८३/११/२८ दिनको २:०० बजे

प्राविधिक पदहरू (समय: दिनको २:०० बजे)

पद प्रथम पत्र द्वितीय पत्र
तथ्याङ्क अधिकृत २०८३/१०/१४ २०८३/१०/१५
इलेक्ट्रोनिक इन्जिनियर २०८३/१०/१६ २०८३/१०/१७
मेकानिकल इन्जिनियर २०८३/१०/१८ २०८३/१०/१९
केमिकल इन्जिनियर २०८३/१०/२० २०८३/१०/२१
मेटेरियोलोजिष्ट २०८३/१०/२२ २०८३/१०/२३
जियोलोजिष्ट/इन्जिनियरिङ जियोलोजिष्ट २०८३/१०/२४ २०८३/१०/२५
एयर ट्राफिक कन्ट्रोलर अधिकृत २०८३/१०/२६ २०८३/१०/२७
नापी अधिकृत २०८३/१०/२८ २०८३/१०/२९
केमिष्ट २०८३/११/०१ २०८३/११/०२
खाद्य अनुसन्धान अधिकृत २०८३/११/०३ २०८३/११/०४
वन अधिकृत / संरक्षण अधिकृत २०८३/११/०५ २०८३/११/०६
वैज्ञानिक अधिकृत (वोटनी) २०८३/११/१० २०८३/११/११
वातावरण निरीक्षक २०८३/११/२९ २०८३/११/३०
कम्प्युटर अधिकृत २०८३/१२/०१ २०८३/१२/०२
कम्प्युटर इन्जिनियर २०८३/१२/०३ २०८३/१२/०४
अर्थशास्त्री २०८३/१२/०५ २०८३/१२/०६
मुद्रण अधिकृत २०८३/१२/०९ २०८३/१२/१०
छविकार २०८३/१२/११ २०८३/१२/१२
पुरातत्व अधिकृत २०८३/१२/१३ २०८३/१२/१४
संग्रहालय अधिकृत २०८३/१२/१३ २०८३/१२/१५
इन्जिनियर (सिभिल: जनरल, हाइवे, स्यानिटरी, हाइड्रोपावर) २०८३/१२/२० २०८३/१२/२१
इन्जिनियर (सिभिल, बिल्डिङ एण्ड आर्किटेक्ट) २०८३/१२/२२ २०८३/१२/२३

शिक्षा सेवा (तीन पत्र): प्राविधिक अधिकृत (सामाजिक/गणित) र पाठ्यक्रम/अनुसन्धान अधिकृत (संस्कृत) को प्रथम पत्र २०८३/१२/१६ र द्वितीय पत्र २०८३/१२/१७। तृतीय पत्र: सामाजिक २०८३/१२/१८, गणित २०८३/१२/१९, संस्कृत २०८३/१२/१९।

स्वास्थ्य सेवा (समय: बिहान ९:०० बजे)

आठौं तह

पद प्रथम पत्र द्वितीय पत्र
मेडिकल अधिकृत २०८३/११/२७ २०८३/११/२८
डेण्टल सर्जन २०८३/११/२९ २०८३/११/३०
आयुर्वेद चिकित्सक २०८३/१२/०१ २०८३/१२/०२
होमियोप्याथी चिकित्सक २०८३/१२/०३ २०८३/१२/०४
बायोमेडिकल इन्जिनियर २०८३/१२/०५ २०८३/१२/०६

सातौं तह

पद प्रथम पत्र द्वितीय पत्र
नर्सिङ अधिकृत २०८३/१२/०९ २०८३/१२/१०
फार्मेसी अधिकृत २०८३/१२/११ २०८३/१२/१२
जनस्वास्थ्य अधिकृत २०८३/१२/१३ २०८३/१२/१४
मेडिकल ल्याब टेक्नोलोजिष्ट २०८३/१२/१५ २०८३/१२/१६
फिजियोथेरापिष्ट २०८३/१२/१७ २०८३/१२/१८
रेडियोग्राफी टेक्नोलोजिष्ट २०८३/१२/१९ २०८३/१२/२०
माइक्रोबायोलोजिष्ट २०८३/१२/२१ २०८३/१२/२२
क्लिनिकल साइकोलोजिष्ट पछि प्रकाशन गरिनेछ

परीक्षा केन्द्र

  • संयुक्त परीक्षाको प्रथम चरण: आयोग अन्तर्गत परीक्षा सञ्चालन गर्ने सबै कार्यालय रहेका स्थानमा।
  • द्वितीय चरण र सिभिल इन्जिनियरिङका पद: धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालय।
  • राष्ट्रिय मानव अधिकार सेवा: केन्द्रीय कार्यालयले तोकेबमोजिम।

लिखित परीक्षाको माध्यम भाषा पाठ्यक्रममा तोकिएबमोजिम हुनेछ। अन्तर्वार्ताअघिका परीक्षा र अन्तर्वार्ताको मिति लिखित नतिजा प्रकाशन गर्दा सूचित गरिनेछ।

More exam notices

See all ›